शुक्रबार, वैशाख ४, २०८३

क्यानको केन्द्रीय निर्वाचन असोज पहिलो साता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वका लागि केन्द्रीय निर्वाचन असोज पहिलो साता हुने भएको छ। जिल्ला र प्रादेशिक क्रिकेट संघको निर्वाचन सकिएसँगै केन्द्रीय निर्वाचन हुने भएको हो। 

निवार्चन असोज ३ र ४ गते हुने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गठन गरेको स्वतन्त्र कमिटिले वजनाएको छ। केन्द्रीय निर्वाचनबाट क्यानको नयाँ १७ सदस्यीय कार्यसमिति चयन हुनेछ । केन्द्रीय कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ। 

निर्वाचनमा जिल्लाबाट १-१ प्रतिनिधि गरि ३९ र प्रदेशका २० प्रतिनिधि गरी ५९ जनाले निर्वाचनमा मत हाल्न पाउने छन्। क्यानको केन्द्रीय समितिको निर्वाचनपछि आईसीसीले नेपालमाथि लगाएको निलम्बन फुकुवाको तयारी गर्नेछ । क्यानको निर्वाचनबारे आईसीसी अक्टोबरमा हुने बोर्ड बैठकमा पेश गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।