शुक्रबार, वैशाख ४, २०८३

‘शहिद स्मारक ए डिभिजन लिग’ मंसिर अन्तिम साताबाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फ)ले आयोजना गर्दै आएको ‘शहिद स्मारक ए डिभिजन लिग’ मंसिर अन्तिम साताबाट सुरु हुने भएको छ। 

शुक्रबार एन्फाले प्रेश विज्ञप्ती सार्वजनिक गर्दै लिग मंसिर २८ देखी सुरु हुने जनाएको हो। आगामी वर्षदेखी लिग स्थिायी रुपमा हरेक नोभेम्बर १ तारिखदेखी संचालन हुने एन्फाको प्रेश विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

लिगमा ए श्रेणीका १४ वटा क्लबको सहभागिता रहनेछ। सहभागी १४ वटा क्लबले लिग खेल्ने आफ्ना १८-१८ जना खेलाडीको नाम एन्फामा दर्ता गरिसकेको एन्फले जनाएकोछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।