शुक्रबार, वैशाख ४, २०८३

हेड टु हेड : नेपालले श्रीलंकाको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एसिसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत आज (शुक्रबार) नेपालले हाफ्नो पहिलो खेल घरेलु टोली श्रीलंकासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान १०:१५ मा सुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ । तर, टेष्ट राष्ट्र श्रीलंकालाई पराजित गर्न भने त्यति सजिलो हुने छैन्। नेपाल श्रीलंकालाई पराजित गर्दै आफुमाथीको दबदबालाई तोड्न चाहन्छ। हालसम्म कुनै जित निकाल्न नसकेको नेपालले श्रीलंकालाई यस खेलमा शिकार बनाउन चाहन्छ । 

हेड टु हेड

नेपाल र श्रीलंकाबीचको पछिल्लो पाँच भेटलाई हेन्र्ने हो भने नतिजा नेपालका लागि समझन योग्य भेन्छै। सन् २०१६ को एसिया कपमा भएको पछिल्लो भेटमा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको थियो। 

उक्त खेलमा श्रीलंकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय २६ रन मात्र बनायन सकेको थियो । 

त्यस्तै सन् २०१६ को यू-१९ विश्वकपमा नेपाल श्रीलंकासँग ६५ रनले पराजित भयो । सन् २०१२ को यू-१९ विश्वकपमा नेपालले ८ विकेटको हार व्यहोरेको थियो । 

सन् २००८ को यू-१९ विश्वकपमा पनि नेपाल ६१ रनले पराजित भएको थियो । सन् २००० को यू-१९ विश्वकपमा नेपाल श्रीलंकासँग ९ विकेटले पराजित भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।