शुक्रबार, वैशाख ४, २०८३

युभेन्ट्सका कप्तान चिलिनी ६ महिना मैदान बाहिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-इटालियन सिरी ए च्याम्पियन युभेन्टसका कप्तान जर्जियो चिलिनी ६ महिना मैदान बाहिर रहने भएको छन्। खुट्टाको चोटका कारण चिलिनीले ६ महिना विश्रमा गर्नु पर्ने भएको क्लबले जनाएको छ।
 
३५ वर्षीय सेन्टर ब्याट चिलिनी प्रशिक्षणका दौरान गत शुत्रलबार घाइते भएको जनाएको छ। उनी घाइते भएपछि उनको स्थानमा नयाँ खेलाडी म्याथिज डि लिटलाई मैदान प्रवेश गराएको थियो। उक्त खेलमा युभेन्ट्सले नेपोलीलाई ४-३ ले पराजति गरेको थियो।
 
‘जर्जियोको दाहिने खुट्टाको घुँडाको लिगामेन्ट च्यात्तियको छ। जसको सर्जरी गरिएको छ।’ बयानमा युभेन्ट्सले भन्यो। ‘उनी मैदान फर्किए कम्तीमा ६ महिना लाग्नेछ।’ युभेन्टसले यस सिजनका दुई खेल जितेको छ। 

यससँगै नवौं पटक घरेलु लिगके उपाधि जित्ने सम्भावनालाइए बलियो बनाएको छ। तर, अब क्लबले कप्तान चिलिनीविना ६ महिना खेलनु पर्नेछ। उनी युभेन्ट्सले राम्रो खेले मार्चमा च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि तयार हुन सक्ने बताइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।