शुक्रबार, वैशाख ४, २०८३

हाजार्ड राष्ट्रिय टोली बाहिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- रियल मड्रिडमा स्ट्राइकर इडेन हाजार्ड बेल्जियम टोली बाहिर रहने भएका छन् । उनले २०२० को युरो कप क्वालिफायर गुमाउने भएका छन्। उनीसँगै उनका भाइले पनि सानमारिनो र स्कटल्यान्डविरुद्धको क्वालिफयर खेल गुमाउने बेल्जियम फुटबल संघले जनाएको छ। 

रोयटर्सका अनुसार हाजार्ड दाजुभाईले मंगलबार मेडिकल जाँच गरेका थिए। मेडिकल जाँचमा दुबै पूर्ण रुपमा फिट नदेखीए पछि युरो कप क्यालिफयर गुमाउने पक्का भएको हो। यसै सिजन इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियलमा पुगेका हाजार्डले चोटकै कारण लिग खेल्ने पाएका छैनन् । उनले अहिलेसम्म रियलबाट ला लिगामा डेब्यु गर्न पाएका छैनन्। 

बेल्जियम प्रशिक्षक रोबर्टो मार्टिनेजले उनको प्रतिस्थापनमा कसैको पनि नाम भने लिएका छैनन्। हाजार्डले समूह चरणका सुरुवाती चार खेल जित्दा महत्वपूर्ण भुमिका खेलेका थिए। बेल्जियमले आइतबार सानमारिनो र सोमबार स्कटल्यान्डसँग खेल्दै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।