शुक्रबार, वैशाख ४, २०८३

शामीविरुद्ध पक्राउ पुर्जी जारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतीय तिब्र गतिका बलर मोहमद सामीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । शामीविरुद्ध सोमबार अलीपुर अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

अदालतले १५ दिन भित्र शामीलाई उपस्थित हुन पत्र पठाएको छ। घरेलु हिंसा र अवैध सम्बन्ध राखेको भन्दै उनीमाथी उनकी पत्नी हसीन जहानले मुद्धा दायर गरेकी थिइन् । 

मंगलबार उनकी पन्ती हसीनले आसाराम र रहीम जस्ता व्यक्ति कानुनबाट नबचेका र शामी पनि कुनै हालतमा बच्न नपाउने बताइकी छन्। शामीले गरेको अपराधाको सजाय पाउनै पर्ने हसीनको माग छ।  
Image result for mohammed shami
‘शामीलाई बिसिसिआईको समर्थन छ। उनलाई केही ठुला क्रिकेट खेलाडी पनि साथ दिइरहेका छन्। नत्र उनी आफ्नो गल्ती सुधार्न तयार हुन्थे। तर, केही धम्किदिने व्यक्तिका कारण उनी आफ्नो गल्ती सुधार्न मानि रहेका छैनन्। यो धेरै दिन चल्ने छैन्।’

हसीनले भनिन्, ‘म पछिल्लो डेढ वर्षदेखी लड्दै छु। म आसा गुमाउँदै गहिरहेकी थिए। मैले कुनै तरिकाको समर्थन पाएकी छैन्।’ सुनवाइका दौरान उनका भाई अदालतमा उपस्थित नभएका कारण शामीलाई गिरफ्तार पुर्जी दिएको जनाएको छ। 

‘मलाई यस्तो लाग्दै थियो की यो विषय दबेर जान्छ । तर, त्यस्तो भएन् र सत्यको जित भयो। मैले शमीमाथी लगाएका सबै आरोप सावित भए। मैले न्याय पाए र म धेरै खुसी छु।’ हसीनले भनिन्, ‘उनलाई समर्थन मिलिरहेको छ र उनलाई अझैपनि साथ मिल्नेछ। तर, उनी आफ्नो पाप बिर्सने छैनन्।’ 
Image result for mohammed shami
उनले थपिन्, ‘शामीले आफ्नो गरेको पाप सजाय भोग्नै पर्छ। उनी भाग्न सक्दैनन्। यदि उनी आफ्नो हर्कत सुधार्दैनन् भने उनी आफैले नोक्सान भोग्ने छन्।’ शामी यतिबेला भारतीय टोलीसँगै वेस्टइनिडज टुरमा छन्। उनले भारत फर्किने बित्तीकै आफुलाई सलेन्डर गर्नु पर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।