शुक्रबार, वैशाख ४, २०८३

फिफा वर्ष खेलाडीमा पनि मेस्सी, रोनाल्डो र भान डायक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको फिफा वर्ष खेलाडीको अन्तिम तीनमा बार्सिलोनाका लियोनल मेस्सी, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भिर्गिल भान डायक नै परेका छन् ।

फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट अन्तिम तीनमा मेस्सी, रोनाल्डो र भान डायकलाई सार्वजनिक गरेको हो। यसअघि पनि युइएफ वर्ष खेलाडीको अन्तिम तीनमा मेस्सी, रोनाल्डो र भान डायक रहेका थिए। उक्त अवार्ड भान डायकले जितेका थिए।  

गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले अवार्ड जितेका थिए । मोड्रिचले रोनाल्डो र मोहमद सलाहलाई पछि पारेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।