बिहीबार, वैशाख ३, २०८३

एभिसी सेन्ट्रल जोन भलिबलको तयारी पुरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै भदौ २ देखि ७ गतेसम्म संचालन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने छछन् । एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीको सहभागिता रहेको छ । 

प्रतियोगिताका लागि अफगानिस्तान मंगलकार नेपाल पुगि सकेको छ भने अन्य टोली १७ अगस्टभित्र आइपुगिसक्ने संघले जनाएको छ । प्रतियोगिताको खेल तालिका भने टेक्निकल टिमको बैठकपछि केहि दिनमा सार्वजनिक गरिने संघले जनाएको छ। त्यस्तै नेपालले प्रतियोगिताको लागि अफगानिस्तानसँग साउन ३० र ३१ मैत्रीपूर्ण खेल खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।