बिहीबार, वैशाख ३, २०८३

एसियन स्कुल टेबलटेनिसमा सहभागी हुन एभिएम भारत पुग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- युटिटी छैठौं एसियन स्कुल टेबलटेनिस च्याम्यिनमा सहभागी हुन आदर्श विद्यया मन्दिर (एभिएम) भारतको भोडोडारा पुगेको छ । 

अगस्ट १३ देखी २१ तारिखसम्म संचालन हुने उक्त एसियन स्कुल टेबलटेनिस च्याम्यिनका लागि १० खेलाडी सहित १४ सदस्सिय टोली भारतको भोडोडारा पुगेको हो । प्रतियोगितामा एसियाका विभिन्न आठ राष्ट्रका स्कुलहरुको सहभागिता रहेको छ । 

एक राष्ट्रबाट एक स्कुलले मात्र सहभागिता जनाउन पाउने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व एभिएम स्कुलले गर्न लगेको हो । ब्वाइज तर्फ संयोग कपाली, विशाल गोले, रुबिन महर्जन, सुजन गदाल, एलेन महर्जन र आयुस भारतीले नेपालको चुनौती प्रस्तुत गर्ने छन । 

त्यस्तै गल्स तर्फ इभाना थापा मगर, बिएन्का राई, समिरा श्रेष्ठ र होड विशाल खड्काले प्रतिस्पर्धा गर्ने छन् भने प्रशिक्षकमा पुर्शोत्तम बज्राचार्य, सिक्का सुवाल र एलेक्स महर्जन रहेका छन् भने व्यवस्थापनमा राकेस मुल्मी रहेका छन् । 

टिम इभेन्टमा प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा नेपाल सहित, आयोजक भारत, चाइना, इन्डोनेसिया, हङकङ, युएई, थाइल्यान्ड र बंगलादेश गरी आठ राष्ट्रको सहभनगिता रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।