बिहीबार, वैशाख ३, २०८३

बेल रियलको टोलीमा फर्किए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- वेल्स स्टार खेलाडी ग्यारेथ बेल रियल मड्रिडको टोलीमा समावेस भएका छन् । आइतबार राती रोमासँगको मैत्रिपूर्ण खेलाका लागि बेल रियलको टोलीमा समावेश भएका हुन् । 
यसअघि यो सिजनमा बेलले रियल छोड्ने चर्चा चलेको थियो । 

प्रशिक्षक जिनेदिन जिदानले ने यो सिजनमा बेललाई आफ्नो योजनामा नराखेको  बताउँदै आएका थिए ।  केही सात पहिले बेल  साताको १ मिलियन पाउण्ड तलबमा चाइनिज क्लब जिआङ्गसु जान तयार रहेको समाचारहरु प्रकाशित भएका थिए । 

बेललाई यसअधिका कैयौ प्रि-सिजन खेलमा समावेश गरेको थिएन् । उनलाई जुलाईमा भएको छ मैत्रिपूर्ण खेलमध्ये दुई खेलमा मात्र समावेश गरिएको थियो ।
View image on Twitter
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।