बिहीबार, वैशाख ३, २०८३

वेस्टइन्डिजविरुद्ध रोहितलाई ‘सिक्सर किङ्ग’ बन्ने मौका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारत तथा वेस्टइन्डिजविरुद्धको तीन खेल टी-२० सिरिज आज (शनिबार) देखी सुरु हुँदै छ । खेल नेपाली समय अनुसार राती ८:१५ बजे सुरु हुने छ । 

यस खेलमा सबैको नजर भारतीय ओपनर ब्याट्सम्यान रोहित शर्मामाथी रहेको छ । यस सिरिजका दौरान रोहित टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा धेरै छक्काको रिकर्ड आफ्नो नाममा गर्न सक्ने छन् । 

रोहितले हाल सम्म ९४ टी-२० खेलमा कुल १०२ छक्का प्रहार गरेका छन् । यस टी-२० क्रिकेटमा सबै भन्दा धेरै छक्का प्रहर गरेको रेकर्ड वेस्टइन्डिजका क्रिस गेलको नाममा छ । गेलले ५८ टी-२० अन्तराष्ट्रियमा कुल १०५ छक्का प्रहार गरेका छन् । 

गेल पछि यस लिस्टमा मार्टिन गुप्टिल छन् । गुप्टिलले ७६ टी-२० मा १०३ छक्का लगाएका छन् । गेल भारतसँगको टी-२० सिरिजमा छैनन् । गेललाई टी-२० सिरिजका लागि आराम दिएको छ । 

उनी भारतविरुद्धको एकदिवसीय क्रिकेटमा भने खेल्ने छन् । यो गेलको अन्तिम एकदिवसीय क्रिकेट हुने छन् । टी-२० मा रोहितले ३२.३७ को औसतमा सर्वाधिक २ हजार ३३१ रन बनाएका छन् । जसमा चार शतक र १६ अर्धशतक छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।