बुधबार, साउन २७, २०८३

सागको तयारीका लागि ४५ खेलाडी प्रारम्भीक चरणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालका आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ४५ सदस्सिय प्रारम्भिक टोलीको छनोट गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ५ सिनियर खेलाडी सहित ४५ खेलाडीलाई प्ररम्भिक चरणमा बोलाएको हो । 

जसमा यू-२३ टिमले सहभागिता जनाउने छन् । सिनिरि टोलीका ५ खेलाडी मध्य तीन खेलडीले खेल्न पाउने छन् । सिनियर टोलीबाट गोलरक्षक किरण चेम्जोङ, डिफेन्डर बिक्रम लामा, मिडफिल्डरमा सुजल श्रेष्ठ र रोहित चन्द रहँदा स्ट्राइकरमा नवयुग श्रेष्ठ रहेका छन् । यतिबेला स्ट्राइकर विमल घर्ति मगर, गोलरक्षक अर्पण कार्की र रोहित चन्द विदेशी लिगमा व्यस्त छन् । 

प्रारम्भिक टिम

गोलरक्षक : किरण चेम्जोङ, अर्पण कार्की, रोमन रसाईली, दीप कार्की, देव लिम्बु, प्रदिप भण्डारी, अभिषेक बराल

डिफेन्डर : रोहित चन्द, अशिम भुसाल, विश्वाश उदास, अनन्त तामाङ, दिनेश राजबंशी, विकास खवास, छिरिङ गुरुङ, गौरव बुढाथोकी, राजन गुरुङ, रोमन लिम्बु, सुमन अर्याल, अमित तामाङ

मिडफिल्डर : हेमन्त थापा मगर, रोशन पहारी, सेसेहाङ आङ्देम्बे, नितिन थापा, तेज तामाङ, एरिक विष्ट, अरुज सिंह, बिक्रम लामा, अशोक थापा, विजय श्रेष्ठ, सुजल श्रेष्ठ, दिपेश आले मगर, अन्जन बिष्ट, सुनिल बल, सुशान्त श्रेष्ठ, राम चन्द्र वाजी, 

स्ट्राइकर : विमल घर्ति मगर, धिरज श्रेष्ठ, रोजश परियार, नवयुग श्रेष्ठ, मिक्चेन तामाङ, अभिषेक रिजाल, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चान, पुजन उपरकोटी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।