बिहीबार, वैशाख ३, २०८३

विश्व फुटबलका सदाबहार सय ठुला अनुबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)ले सन् २०१७ मा नेयमारलाई विश्वकै सर्वाधिक मुल्यमा अनुबन्ध गरेको थियो । त्यसपछि हालसम्म त्यो भन्दा ठुलो मुल्यमा न कुनै खेलाडी बेचीएका छन् नत कुनै क्लबले किन्ने नै आँट गरेका छन् । 

नेयमारलाई पिएसजीले २२२ मिलियन युरोमा अनुबन्ध गरेको थियो । जुन विश्व फुटबलको आश्चर्यचकित खेलाडी अनुबन्ध फी हो । यससँगै ब्राजिलियन स्टार खेलाडी नेयरमा विश्वकै सर्वाधिक महंगा खेलाडी बने । 

नेयमारले पिएसजीले युवा स्टार खेलाडी केलियन एमबाप्पेलाई पनि महंगो मुल्यमा अनुबन्ध गरेको थियो । उनलाई पिएसजीले १४५ मिलियन युरोमा ३५ मिलियन युरो बोनस थप सहित अनुबन्ध गरेको थियो । 

त्यस्तै सन् २०१६ मा पउल पोग्वा १०५ मिलियन युरोमा इटालियन क्लब युभेन्ट्सबाट इंग्लिस क्लब म्याचेस्टर युनाइटेड आएका थिए । २०१९ मा १२६ मिलियन युरोमा बेनफिकाबाट जोआओ फेलिक्स ला लिगा क्लब एटलेटिको मड्रिडमा अनुबन्ध भए । 

जनवरी २०१८ मा लिभरपुलबाट बार्सिलोना आएका फिलिप्पे काउटिन्हो, एन्टोनी ग्रिजमन, ओस्माने डेम्बले पनि ठुला अनुबन्ध हुन् । त्यस्तै इडेन हाजार्ड, क्रिस्टियानो रोनालडो पनि विश्व फुटबलमा खेलाडी अनुबन्धको शीर्ष ९ भित्र पर्दछन् । 

हेरौ विश्व फुटबलमा हाल सम्मका सर्वाधिक सय ठुला खेलाडी अनुबन्धहरु।






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।