बिहीबार, वैशाख ३, २०८३

रियलमा चौतर्फी असफल जिदान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा क्लब रियल मड्रिड पछिल्लो समय गम्भिर स्थानमा रहेको पाइन्छ । यस ट्रान्सफर विन्डोजमा रियलले नयाँ खेलाडी अनुबन्ध गर्न लगभग ३ सय मिलियन युरो खर्च गरेको छ। यसको बाबजुद पनि रियलले सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन् । 

यसको जोलन्त उदारण प्रि-सिजन हो । किनकी प्रि-सिजनमा रियलको सुधार लगभग शुन्यनै देखीएको छ । यसै सिजन इंग्लिस क्लब चेल्सीबाट आएका स्ट्राइकर इडेन हाजार्ड पनि प्रि-सिजनमा नै आलोचित भएका छन् । 
Hazard is struggling at Real Madrid
उनी आफ्नो फिटनेस र प्रदर्शनका कारण प्रि-सिजनमा नै आलोचित भए । लुका जोभिक र फेरल्यान्ड मेन्डी चोटका कारण मैदान बाहिर छन् । पछिल्लो समय जिदान र ग्यारेथ बेलबीचको विवादका बारेमा क्लबका अध्यक्ष जेम्स रोड्रिग्युजले पनि चासो देखाएका छन् । 

यदी क्लबका लागि सकरात्मक खेलाडीलाई प्रतिस्थापन गर्न खोजिन्छ भने त्यो खेलाडी प्रतिको व्यवहार उचित नभएको क्लबमा अध्यक्ष जेम्सले बताएका छन् । जिदान रियलको प्रशिक्षक बन्दै आए पछिको आँकडा हेर्ने हो भने एक भयानक तस्विर चित्रित गर्दछ । 
Image result for bale
जिदान रियलमा प्रशिक्षक बनेर फर्किए पछि रियलले २१ खेल खेलेको छ । त्यस मध्य सात खेल मात्र जितेको छ । जुन जिदानको ३३ प्रतिशत जितको अनुपात हो । रियलले प्रि-सिजनमा एथ्लेटिको मड्रिडसँग ७-३ को लज्जनसपद हार व्यहोरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।