बुधबार, साउन २७, २०८३

‘पोग्वा अनुबन्ध रियलका लागि उत्कृष्ट’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- फ्रान्सेली तथा प्रिमियर लिग क्लब म्याचेस्टर युनाइटेडका मिडफिल्डर पाउलो पोग्वा स्पेनिस ला लिगा क्लब रियल मड्रिडका लागि सबै भन्दा उत्कउष्ट अनुबन्ध हुने डिफेन्डर राफेल भरानेले बताएका छन् । 

‘पोग्वा एक उत्कृष्ट खेलाडी हुन् । मैले उनलाई राम्रोसँग चिनेको छु । कुनै पनि टिमका लागि उनी शानदार हुने छन् ।’ भरानेले भने, ‘मलाई आफ्नो साथिमाथी भरोसा छ । यदी नयाँ खेलाडी आए हेर्ने छौ ।’

मंगलबार राती भएको खेलमा रियल टोटनहामसँग १-० ले पराजति भएपछि फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले पथ अनसुबन्ध गर्ने संकेत दिएका छन् । उनले ट्रान्सफर विन्डोज बन्द हुनु भन्दा पहिले थप अनुबन्ध गर्ने संकेत दिएको रिपोर्टमा उल्लेख छ । 

रियलका लागि नयाँ मिडफिल्डर पहिलो प्राथमिकता हो। जहाँ पोग्वा जिदानको पहिलो रोजाइका मिडफिल्डर हुन् । तर, यता युनाइटेडले भने पोग्वालाई बेच्ने कुनै संकेत दिएका छैनन् । किनकी इंग्लिस ट्रान्सफर विन्डोज सकिन एक साता मात्र छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।