बिहीबार, वैशाख ३, २०८३

रियललाई पराजित गर्दै टोटनहाम फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- प्रिमियर लिग क्लब टोटेनहाम प्रि सिजन अन्तर्गत औडी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा स्पेनिस  ला लिगा क्लब रियल मड्रिडलाई १-० गोलले पराजित गर्दै टोटेनहाम फाइनलमा प्रवेश गरेको हो । 

टोटनहामको जितका लागि खेलको एकमात्र निर्णायक गोल ह्यारी केनले गरे । उक्त गोल पहिलो हाफमा भएको थियो । खेलको २२ औं मिनेटमा केनले निर्णायक गोल गर्दै टोटनहामलाई जित दिलाए । 

अब टोटेनहमले उपाधिका लागि वायर्न म्युनिख र फेनरवाचीबीचको विजेतासँग खेल्नेछ । जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियल प्रि सिजनमा पनि दबाबमा रहेको छ । 

चेल्सीबाट इडन हाजार्जलाई भित्राएपनि उनले सोचे अनुरुपको प्रदर्शन दिन सकिरहेका छैनन् । जसका कारण प्रशिक्षक जिदानमाथि पनि दबाब बढिरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।