बुधबार, साउन २७, २०८३

कुकुर घुमाउन जागिर त्याग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

लन्डन - लन्डनका एक दम्पतीले आफ्नो कुकुरलाई युरोप घुमाउन जागिर त्यागेका छन् । पूर्वी सुसेक्सका पार्टिग्टन (५४) र नतासा कपुर (४८) ले दुई वर्ष छुट्टी लिएका छन् । उनीहरू कुकुरसँग पिसाकी मिनार, स्पेनिस बिच र वेनिस जस्ता रमाइला पर्यटकीय  क्षेत्रमा व्यस्त छन् ।
 
उनीहरूको ‘बार्डर टेरियर’ नामक कुकुर १० वर्षको भयो । यो दम्पती बार्डर टेरियरलाई असाध्यै माया गर्छ । त्यसैले उनीहरू उसलाई दुनियाँका सबैभन्दा राम्रो ठाउँ घुमाउन चाहन्छन् । 

नतासाका भन्छिन्, ‘जीवन छोटो छ, यसलाई सकेसम्म रमाइलो र खुसीसाथ बिताउनुपर्छ । घुमेर रमाइलो गर्न अवकास कुर्नुपर्छ भन्ने छैन ।’
 
कुकुर बूढो हुँदैछ । त्यसैले बाँकी जीवन ऊसँग रमाइलो गरेर बितोस् भन्ने यी दम्पती चाहन्छन् । 

२०१७ मा सुरु भएको भ्रमणमा बार्डर टेरियरले फ्रान्स, इटाली, पोर्चुगल, स्पेन, वेल्स र आयरल्यान्ड घुमेका छन् । अब  उनीहरू नेदरल्यान्ड, डेनमार्क र स्वीडेन जाने तयारीमा छन्। टेरियर विगत ८ वर्षदेखि उनीहरूसँगै छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।