बिहीबार, वैशाख ३, २०८३

फेन्टास्टिक फोर!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बार्सिलोनाका पूर्व स्ट्राइकर रिवाल्डोले ब्राजिलियन स्टार स्ट्रइकर नेयमारको सम्भावित स्तान्तरणका लागि निकै उत्साहित भएको बताएका छन् । बार्सिलोनाले लुइस सुआरेज र कप्तान लियोनल मेस्सीसँगको सहकार्यका लागि एथ्लेटिको मड्रिडबाट फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजमनलाई अनुबन्ध गरेको छ ।

 ग्रिजमनलाई बार्सिलोनाले १२० मिलियन युरोमा अनुबन्ध गर्दै गरेको छ । अब स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना एक थप स्ट्राइकर अनुबन्धका लागि कसरतमा छ । क्याम्प नाउमा एक अर्को सुपरस्टारका लागि स्थान खाली भएकाले यतीबेला नेयमालारलाई अनुबन्ध गर्ने तगारी गर्दै छ । बार्सिलोनामा यी चार खेलाडी एकसाथ भए खेलको प्रभाव र रौनक नै अर्कौ हुने पूर्व बार्सिलोनाका स्ट्राइकर रिवाल्डोले जनाएका छन् । 

‘यी चार खेलाडी एकसाथ भए खेल एक आक्रमकका साथ सानदार हुनेमा विस्वसत छु।’ रिवाल्डोले भने, ‘मैले एक सम्भावित राम्रो प्रणालीको कुरा गर्दै छु। किनकी कुनै एक खेलमा फेन्टास्कि फोर खेल्न समस्या छैन् ।’ नेयमार आफैमा एक उत्कृष्ट लोक प्रिय खेलाडी हुन् । तर, २०१७ मा उनको अकस्मात प्रस्थानले बार्सिलोनाका समर्थक समेतलाई चकित पारेका थिए ।

हाल उनी फ्रन्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)बाट पनि नेयरमा पुनः उही प्रस्थान चाही रहेका छन् । उनले बारम्बारको क्लब छोड्ने प्रस्तावले नेयमारको प्रस्थान झनै कडा भैरहेको छ । अर्को तिर नेयमारको शारिरिक अवस्था र पछिल्लो व्यवहार प्रति बार्सिलोना सचेत र चिन्ताजनक हुन जरुरी रहेको रिवाल्डोले जनाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।