बिहीबार, वैशाख ३, २०८३

रोय पहिलो पटक इंग्ल्यान्डको टेस्ट टिममा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- विश्वकप २०१९ मा सानदार प्रदर्शन गरेका जोसन रोयले इनाम स्वरुप टेस्ट टोलीमा डेब्यु पाएका छन् । उनलाई इग्ल्यान्ड क्रिकेट बोर्डले विश्वकपको सानदार प्रदर्शन पछि पहिलो पटक टेस्ट टोलीमा समावेश गरको छ । 

रोयलाई आयरल्यान्डविरुद्धको चार दिवसीय टेस्ट खेलमा लागि टोलीमा समावेश गरेको हो । विश्वकप पछि इंग्ल्यान्ड क्रिकेट टिम चयन समितिले उक्त टेस्ट खेलका लागि १३ सदस्यीय टोलीको घोषणा गरेको छ । 

टेस्ट टिममा परेसँगै रोय एशेज सिरिजका लागि पनि टोलीमा पर्न सक्ने बताइएको छ । टेस्टमा अनक्याप्ड जोफ्रा आर्चरलाई टिममा समावेश गरेको छैन् । मंसपेशिमा देखीएको समस्याका कारण आर्चर टोलीमा समावेश नभएको जनाएको छ । उनी एशेज सिरिजका लागि टोलीमा फर्किने बताइएको छ ।

विश्वकप फाइनल खेलमा मंसपेशिको समस्याका कारण मार्क वुड पनि टोलीमा समावेश छैनन् । उनलाई ६ हप्ताका लागि विश्राम दिएको छ । यससँगै विश्वकपको जितका हिरो बेन स्टोक्सलाई पनि एशेज सुरु नहुन्जेलसम्मलाई विश्राम दिइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।