बिहीबार, वैशाख ३, २०८३

पाकिस्तान सेमिफाइनल पुग्नसक्ने अंक गणित यस्तो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बुधबार सम्पन्न खेल नतिजा अनुसार जारी विश्वकपको सेमिफाइनल पुग्न पाकिस्तानलाई मुस्किल परेको छ । इंग्ल्यान्डले न्युजिल्यान्डलाई पराजति गर्दै सेमिफाइनल पुगेसँगै अंक तालिकामा उथलपुल भएको छ । जसको असर पाकिस्तानलाई पुगेको छ । 

यता न्युजिल्यान्ड पराजित भएपनि सेमिफाइनल पुग्ने सम्भावना प्रवल रहेको छ । यदी पाकिस्तानलाई सेमिफाइनल पुग्न बंगलादेशविरुद्धको खेलमा फराकिलो अन्तरले पराजति गर्न आवश्यक छ । बंगलादेशविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्नु पर्ने छ । जहाँ ३५० रनको जोड्नु पर्ने छ । 
Image result for pakistan vs news land
यतीले मात्र पाकिस्तानको सेमिफाइनल यात्राको ढोका खुल्ने छैन् । पाकिस्तानले बंगलादेशलाई ३११ रन भन्दा बढीले परुाजति गर्नु पर्ने छ । जसले पाकिस्तानको रन रेटमा बृदी गर्ने छ र न्यजिल्यान्ड भन्दा एक स्थान माथी उक्लिन मद्दत हुनेछ । 

त्यसैले शुक्रबार हुने बंगलादेशविरुद्धको खेलमा पहिला पाकितानले ब्याटिङ गर्न जरुरी छ । यदी टस हारेर पहिले बंगलादेशले ब्याटिङ रोजे पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिने छ ।
Image result for pakistan vs news land cricket
यतीबेला न्युजिल्यान्ड ९ खेलमा ११ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । पाकिस्तानले एक खेल कम खेल्दै ९ अंक जोड्दै पाँचौ स्थानमा छ । यदी पाकिस्तानले यो जितेमा समान ११ अंक हुने छ ।

पाकिस्तान र न्युजिल्यान्डको समान ११-११ अंक हुने छ । त्यसैले रनरेट जसको बढी हुने छ त्यो सेमिफाइनल प्रवेश गर्ने छ । न्यजिल्यान्डको रनरेट -०.१७५ रहेको छ भने पाकिस्तानाको रनरेट -०.७९२ रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।