मंगलबार, साउन २६, २०८३

विश्वकपमा जोफ्राले रचे कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इंग्ल्यान्ड क्रिकेट टोलीका तिब्र गतिका बलर जोफ्रा आर्चरले नयाँ कीर्तिमानी बनाएको छन्  । पहिलो पटक विश्वकप खेली रहेका जोफ्राले जारी विश्वकमिा कीर्तिमान बनाएका हुन् । निकै नै लयमा देखीएको जोफ्राले जारी विश्वकपमा १७ विकेट लिएका छन् । 

यससँगै उनले इंल्यान्डका लागि नयाँ कीर्तिमान बनाएका हुन । उनले न्युजिल्यान्डविरुद्ध एक विकेट लिएसँगै रेकर्ड बनाएका हुन् । उन इंग्ल्यानडका लागि विश्वकपको एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने पहिलो खेलाडीको कीर्तिमानी बनाएका हुन् । 

उनले पूर्व खेलाडी इयान बोथमलाई पछि पार्दै विश्वकपको एक प्रतियोगितामा सर्वाधिक विकेट लिने इग्ल्यान्डका पहिलो खेलाडी बने । इयानले सन् १९९२ को विश्वकपमा इंग्ल्यान्डका लागि १६ विकेट लिएका थिए । तर, २७ वर्ष पछि जोफ्राले इयानको रेकर्डलाई ब्रेक गर्दै आफ्नो मानमा गरे । 

यस सुचिको तेस्रो स्थानमा फ्लिन्टोफ रहेका छन् । उनल २००७ को विश्वकपमा १४ विकेट लिएका थिए । तर, एकै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमानी भने अष्ट्रेलियाका ग्लेन म्याकग्राको नाममा रहेको छ । उनले २००७ को विश्वकपमा २६ विकेट र्लिका थिए । 

इंग्ल्यान्डका लागि एकै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी

जोफ्रा आर्चर- १७ (२०१९)८
इयान बोथम- १६ (१९९२)
फ्लिन्टोफ- १४ (२००७)
मार्कस-१३ (१९८३)
हेम्मीङ- १३ (१९८७)
वुड-१३ (२०१९)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।