शुक्रबार, भदौ ५, २०८३

हाम्रो घर अब विस्तार हुन्छ : राजेन्द्र महतो

दल सनाखतका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरू निर्वाचन आयोग पुगेका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– दल सनाखतका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरू निर्वाचन आयोग पुगेका छन्। 

बुधबार निर्वाचन आयोग पुगेर संक्षिप्त प्रतिक्रिया दिँदै नेता राजेन्द्र महतोले आजबाट आफ्नो दलले कानुनी मान्यता पाउने बतबाए। ‘हाम्रो दलले आज कानुनी मान्यता पाउने भएको छ। यसपछि हामीलाई लक्ष्यमा अगाडि बढ्न सहज हुनेछ। अब हाम्रो चुनाव चिन्ह साइकल हुनेछ,’ उनले भने। 

नेता महतोले ३१ केन्द्रीय सदस्यसहित १५ जना सांसदको समर्थन आफूसँग रहेको दाबी गरेका छन्।

प्रकाशित: Aug 25, 2021| 11:58 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...