शुक्रबार, भदौ ५, २०८३

अस्वस्थ प्रदीप नेपाल दल सनाखतका लागि आयोग पुगे

नेकपा एकीकृत (समाजवादी) दल दर्ताका लागि प्रदीप नेपालले पनि सनाखत गरेका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– नेकपा एकीकृत (समाजवादी) दल दर्ताका लागि प्रदीप नेपालले पनि सनाखत गरेका छन्। अस्वस्थ रहेका नेपाल निर्वाचन आयोगले बोलाएकै समयमा आयोग कार्यालय पुगेका हुन्। 

अस्वस्थतार्क कारण नेपाल सक्रिय राजनीतिमा छैनन्। निर्वाचन आयोगले आज ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय तोकेको छ। त्यसपछि आयोगले नयाँ पार्टी गठनको पमाणपत्र दिने छ।

प्रकाशित: Aug 25, 2021| 11:52 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...