शुक्रबार, भदौ ५, २०८३

चाक्सीबारीमा पौडेलपक्षका नेताहरू छलफलमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको बैठक चाक्सीबारीमा बसिरहेको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको बैठक चाक्सीबारीमा बसिरहेको छ।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसिरहेको हो। बैठकमा महाधिवेशन केन्द्रित छलफल भइरहेको बताइएको छ। बैठकमा महाधिवेशन रणनीतिबारे नेताहरूबीच छलफल हुने छ।

बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत नेताहरू सहभागी छन्।

प्रकाशित: Aug 25, 2021| 09:54 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...