शुक्रबार, असार ५, २०८३

जंगलमा १७ कलाकारका १७ बुद्ध मूर्ति

प्राचीन कोलीय गणराज्य देवदहमा रहेको राष्ट्रिय गौतम बुद्ध उद्यानमा देशका विभिन्न कुनाबाट आएका १७ कलाकारले १७ थरीका मूर्ति कुँदेका छन्। बुद्धको मावली तथा ससुराली समेत रहेको देवदहको पार्कलाई कलाले सजाऔं, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔं भन्ने मूलनाराका साथ एकहप्ते राष्ट्रिय काष्ठकला कार्यशाला बिहीबार सम्पन्न भएको छ। 
 |  आइतबार, भदौ १७, २०७५

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०७५
National life
Shivam cement
भैरहवा- प्राचीन कोलीय गणराज्य देवदहमा रहेको राष्ट्रिय गौतम बुद्ध उद्यानमा देशका विभिन्न कुनाबाट आएका १७ कलाकारले १७ थरीका मूर्ति कुँदेका छन्। बुद्धको मावली तथा ससुराली समेत रहेको देवदहको पार्कलाई कलाले सजाऔं, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔं भन्ने मूलनाराका साथ एकहप्ते राष्ट्रिय काष्ठकला कार्यशाला बिहीबार सम्पन्न भएको छ। 

मायादेवी, प्रजापति, बुद्ध, सप्रबुद्धलगायतको मूर्ति बनाएर कलाकारले देवदहलाई काष्ठकलामा धनी बनाएको कार्यशालाका सदस्य सिद्धिचरण भट्टराईले बताए। मूर्ति निर्माणको क्रममा १५ हजार भन्दा बढीले अवलोकन गरेका थिए।
































प्रकाशित: Sep 02, 2018| 18:23 आइतबार, भदौ १७, २०७५
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।