आइतबार, साउन २४, २०८३

गर्मीबाट बच्न कारमा गोबर!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अहिलेको मौसम धेरै परिवर्तन भइरहेको छ। मौसमसँगै गर्मी पनि ज्यादै बढिरहेको छ। गर्मीबाट बच्न मानिसहरू अनेक उपाय अपनाइरहेका छन्। यस्तैमा भारतकी आहमदबादकी एक महिलाले एकदमै अनौठो तरिका पत्ता लगाएकी छन। उनले लाखौं पर्ने कारलाई चिसो राख्न भनेर गाईको गोबरले लिपेकी छन्।

फेसबुकमा रुपेश गौरङ दासले गोबर दलेको कारको फोटो सेयर गरेका थिए। अहिले सामाजिक सञ्जालमा यो फोटो भाइरल भइरहेको छ। रुपेशका अनुसार महिलाको नाम सेजल हो। रुपेशले लेखेका छन्, ‘अहिलेसम्ममा मैले गाईको गोबर राम्रोसँग उपयोग भएको देखेको यही आहमदाबादमा हो।’ ४५ डिग्रीको तापक्रमबाट बच्न र कारलाई पनि तातो हुनबाट बचाउन उनले कारलाई गोबरले लिपेकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।