शनिबार, साउन २३, २०८३

विश्वकै धनी बिरालोको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – विश्वकै सबैभन्दा धनी बिरालोको ग्रुंपीको मृत्यु भएको छ। उनी सात वर्ष उमेरका थिए। ग्रुंपी सय मिलियन डलर (करिब ७०० करोड रुपैयाँ)का मालिक थिइन्। सामाजिक सञ्जालमा उनलाई श्रदाञ्जली दिनेहरु र दुःख व्यक्त गर्नेहरुको क्रम वढेको छ ।

ग्रुंपीलाई विश्वको सबैभन्दा वढी चकचके बिरालो रुपमा पनि चिनिन्छ। उनको बारेमा लेखिएको किताब सबैभन्दा वढी बिक्रि भएको सिरिज पनि हो। यसका साथै गु्रंपीको नाममा एक फिल्म पनि निर्माण गरिएको थियो। 

मोरिसटाउनका तबाथा बुंडेसनले गु्रंपीलाई किनेका थिए। जसलाई २०१२ मा एक युटुयुव भिडियोमा चर्चा पाएको कारण गोली हानिएको थियो। १५.७ मिलियन मानिसहरुल सोे भिडियो हेरेका थिए। 
बुंडेसनका परिवारले शुक्रबार ग्रुंपीको निधनको घोषणा गरेका हुन्। सामाजिक सञ्जालको सहयोगमा उनको मृत्यु युरिनियल इन्फेक्सनको कारण भएको बताएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।