शनिबार, साउन २३, २०८३

एसिया कप : उद्घाटन खेलमा नेपाल भारत भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

फाइल तस्बिर
काठमाडौं- एसिया कप व्हिल चियर टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल र भारत भिड्ने भएका छन् । खेल कीर्तिपुरस्थित टियु मैदानमा बुधबारबाट सुरु हुने छ । 

पहिलो पटक आयोजना हुन लागेको एसिया कप व्हिल चियर टी-२० क्रिकेट प्रतियोगिता नेपाल व्हिल चियर क्रिकेट संघले आयोजना गर्न लागेको हो । प्रतियोगिता टियु मैदानमा जेठ १ गते देखी ४ गते सम्म चार दिन चल्ने छ ।  

चार दिन चल्ने एसिया कप व्हिल चियर टी-२० क्रिकेटमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ट्रफी र मेडल प्राप्त गर्ने आयोजक नेपाल व्हिल चियर क्रिकेट संघले एक पत्रकार सम्मेलनकमो आयोजना गर्दै जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।