बुधबार, साउन २०, २०८३

राकीटिकले बार्सिलोनामै रहने, युभेन्टस अस्विकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बार्सिलोनाका मिडफिल्डर इभान राकीटिकले इटालीयन क्लब युभेन्ट्सलाई अस्विकार गरेका छन् । पछिल्लो समय स्पेनिस क्लब बार्सिलोना छोडी सिरी ‘ए’ क्लब युभेन्ट्स जाने बिषय अस्विकार गरेकोa अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । 

बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भलभार्डेका लागि मुख्ये खेलाडी रहेका राकीटिच अर्को सिजन आयाक्समा मिडफिल्डर फ्रान्की डे जंग अनुबन्धीत हुने भएपछि क्लब छोड्न सक्ने हल्ला चलेको थियो । 

३१ वर्षीय क्रोएसियन मिडफिल्डर राकीटिचले जारी सिजनको ला लिगाका ३० खेल खेलेका छन् । २०१४-१५ को सिजनमा अर्को ला लिगा क्लब सेभिल्लाबाट बार्सिलोना पुगेका राकीटिचले बार्सिलोनाका लागि हाल सम्म सबै खाले २ सय ६० खेल खेलेका छन् । जहाँ उनले ३५ गोल सकेत गरेका छन् । राकीटिच बार्सिलोनाको पहिलो रोजाइका खेलाडी हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।