शुक्रबार, चैत २७, २०८२

बार्सिलोनाले लिभरपुलसँगको पहिलो लेग घरेलु मैदानमा खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- युईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा इंग्लिस क्लब लिभरपुल प्रतिद्वन्द्वी पाएको बार्सिलोनाले लेगको पहिलो खेल आफ्नै घरेलु मैदानमा खेल्ने भएको छ । युईएफएले सार्वजनिक गरेको ड्र अनुसार बार्सिलोनाले सेमिफाइनलको पहिलो लेग घरेलु मैदान क्याम्प नाउमा खेल्ने भएको हो । 

त्यस्तै अर्को खेलमा इंग्लिस क्लब टोटनहामले डच क्लब आयाक्सको सामना गर्दै छ । ड्र अनुसार सेमिफाइनलको पहिलो लेग अप्रिल ३० र मे १ मा हुनेछ । बार्सिलोना र लिभरपुलबीचको पहिलो लेग १ मे मा हुने छ भने टोटनहाम र आयाक्सबीचको पहिलो लेग ३० अफ्रिमा हुने छ । 

त्यस्तै दोस्रो लेग ७ मे मा बार्सिलोनाले लिभरपुलको घरेलु मैदानमा खेल्ने छ भने टोटनहामले आयाक्ससँग उसैको घरेलु मैदानमा मे ८ मा खेल्ने छ । क्वाटरफाइनलमा बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटे, लिभरपुलले पोर्टो, आयाक्सले इलालियन क्लब युभेन्ट्स तथा टोटनहामले म्यानचेस्टर सिटीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।