शुक्रबार, असोज ९, २०८३

युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इटालीयन सिरी ए क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । ंमंगलबार राती भएको खेलमा आयाक्ससँग २-१ गोल अन्तरले पराजित हुँदै युभेन्ट्स च्यम्पियनस लिगबाट बाहिरिएको हो । 

क्याटरफइनलको पहिलो लेगमा दुबै टोलीले १-१ को बराबरी खेलेका थिए । तर, दोस्रो लेगमा आयाक्सले २-१ ले पराजति गर्दै समग्रहमा ३-२ को जित निकाल्दै च्यम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।  

घरेलु मैदानमा सुरुवाती अग्रता भने युभेन्टसले लिएको थियो । खेलको २८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोली युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३४ औं मिनेटमा अजाक्सका भान डि विकले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अजाक्सले थप एक गोल गर्दै पाहुना टोलीलाई महत्वपूर्ण जित दिलाए । खेलको ६७ आंै मिनेटमा कप्तान डि लिग्टले गोल गर्दै आयाक्सलाई २-१ को जित दिलाएका हुन् । 

यस हारसँगै पाँच पटकका च्याम्पियन लिग विजेता स्टार खेलाडी रोनाल्डोको टिमलाई क्वार्टरफाईनलबाटै घर फर्काए । अब अजाक्सले फाईनल प्रवेशका लागि म्यानचेष्ट सिटी र टोटेनहमबीचको विजेतासँग खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।