शुक्रबार, चैत २७, २०८२

युभेन्ट्स र आयाक्सबीचको निर्णायक खेल आज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- च्यम्पियन्स लिग अन्तर्गत क्वाटर फाइनलको दोस्रो लेगमा आज (मंगलबार) इटालीयन क्लब युभेन्ट्स र आयाक्स भिड्दै छन् । खेल नेपाली समय अनुसार युभेन्ट्सको घरेलु मैदानमा राती १२:४५ बजे सुरु हुने छ । 

यो खेल दुबै टोलीका लागि निर्णायक खेल हो । यस खेलको विजेता टोली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्ने छ । यसअघि अयाक्सको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले १-१ को बराबरी खेलेका थिए । 

त्यसैले पनि दुबै टोली एक अर्कालाई पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् । तर आयाक्सका दुईमहत्वपूर्ण खेलाडी आजको खेलमा उपस्थित हुने छैनन् । 

आयाक्सका मिडफिल्डर फ्रेन्की डे जोङ चोटका कारण खेलमा उपस्थित हुने छैनन् । त्यस्तै अर्का लेफ्ट ब्याक ताग्लियाफिको पनि चोटका कारण युभेन्ट्ससवरुद्धको खेलका उपस्थित नहुने बताइएको छ । त्यसैले पनि य्भेन्टसलाई घरेलु मैदानमा केही सहज हुने देखीन्छ् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।