शुक्रबार, चैत २७, २०८२

रोहितको उत्कृष्ट ब्याटिङमा ओमनलाई २३० रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- कप्तान रोहित कुमार पौडेलको उत्कृष्ट अर्धसतकमा नेपालले ओमान लाई २ सय ३० रनको लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रना जोडेको हो ।
 
नेपालका लागि कप्तान रोहितले ७५ रनको उत्कृष्ट अर्धसतकीय पारी खेलेका हुन् । उनले ८१ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गर्दै ७५ रनको योगदान पदएका हुन् । 

त्यस्तै प्रतिस जिसीले आक्रमक उत्कृष्ट ब्याटिङ गर्दै ४१ रन जोडे । उनले मात्र २३ बलमा २ चौका र ४ छक्का प्रहार गरे । भिम सार्कीले ४३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९, अभिषेक बस्नेत १५ र रित गौतमले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले रन बटुल्न सकेनन् 

ओमानका लागि जिल तन्ना, आजम अली, सन्जय रविन्द्र र मुजाहिर राजाले समान दुई विकेट लिए । त्यस्तै यस मेहता र प्रथमेश कुम्बले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।