शुक्रबार, चैत २७, २०८२

लुकाकुको दम्भ : बार्सिलोनालाई उसैको मैदानमा हराउँछु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बेल्जियम तथा म्यानचेस्टर युनाइटेडा स्ट्राइकर रोमेलु लुकाकुले युनाइटेड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने विश्वास दिलाएका छन् । आज (मंगलबार) राती बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुने च्याम्पियन्स लिगको दोस्रो लेगमा पुर्ण सवश्वाका साथ जित निकाल्ने बताएका छन् । 

खेल बार्सिलोनामो घरेलु मैदानमा नेपाली समय अनुसार मंगलबार राती १२:४५ मा सुरु हुनेछ । आफ्नो घरेलु मैदानमा पहिलो लेग १-० ले गुमाएको युनाइटेड दोस्रो खेलमा नतिजा आफ्नो पक्षमा पर्ने स्ट्राइकर लुकाकुले विश्वास दिलाएका छन् ।

‘बार्सिलोनाको घरेलु मैदानमा हुने खेलमा एक यादगार बदला लिने छौ ।’ स्ट्राइकर लुकाकुले भने, ‘बार्सिलोनाको घरेलु मैदानमा हामीले आफुले आफुलाई हेर्नु पर्ने छ । हामी जे गर्न सक्छौ त्यही गर्नु पर्ने छ । जसले एक परिणाम निकाल्ने छ ।’ 

उनले थपे, ‘हाम्रो एकाग्रतामा कमी थियो र पहिलो लेगमा बार्सिलोनाले एक गोल गर्यो । त्यसै क्षणबाट हामीले खेल निणन्त्रणमा लिने कोसिस गर्यौ । तर, मलाई लाग्छ की हामीले धेरै मेहेनत गर्नु छ र थोरै ध्यान केन्द्रित गर्नु छ । 

हामीलाई थाहा छ की उनीसँगै राम्रा खेलाडी छन् ।’ यता बार्सिलोना पहिलो लेगमा पराजित गरेको आत्मविश्वास छ । बार्सिलोना युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।