बुधबार, साउन २०, २०८३

मेस्सीबिनाको बार्सिलोना बराबरीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- कप्तान लिया्नल मेस्सी तथा लुइस सुआरेजलाई विश्राम दिइएको खेलमा बार्सिलोनाले हुएस्कासाग बराबरी खेलेको छ । स्पेनिस ला लिगा फुटबलमा शनिबार भएको खेलमा बार्सिलोना हुएस्कासँग गोलरहित बराबरी खेलेको हो । 

आफ्ना पहिलो रोजाईका खेलाडीलाई विश्राम दिएको खेलमा दोस्रो दोजाईका खेलाडी गोल गर्न सकेनन् । खेल दौरान पाएका केही अवसर समेत सदुपयोग गर्न नसक्दा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो । 

हुएस्काविरुद्ध बार्सिलोनाले दबाब सृजना गरीरहे पनि गोल भने गर्भन सकेन् । यो बराबरीसँगै बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा १२ अंकले अग्रता लिएको छ । बार्सिलोनाको ३२ खेलबाट ७४ अंक छ । एट्लेटिकोको समान खेलबाट ६५ अंक छ । त्यस्तै हुएस्का २५ अंक जोडेर लिगको पुछारमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।