शुक्रबार, चैत २७, २०८२

नेपोलीमाथी आर्सनलको २-० को जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- युरोपा लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको पहिलो लेगमा इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले सिरि ‘ए’ क्लब नेपोलीलाई पराजित गरेको छ । बिहिबार राति भएको खेलमा आर्सनलले नेपोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । 

आर्सनलको जितका लागि आरोन राम्सीले एक गोल गरे । एक गोल भने आर्सनलले आत्मघाति रुपमा उपहार पाएको थियो । दुबै गोल पहिलो हाफमा भएको थिए । दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरे पनि दुबै छोलीबाट कुनै पनि गोल हुन सकेनन् । 

खेलको १४ औं मिनेटमा आरोन राम्सीले गोल गर्दै घेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको २५ औं मिनेटमा आर्सनलले आत्मघाती गोल उपहर पायो । नेपोलीका कालिदै कौलीबलीले आत्मघाति गोल गरेपछि आर्सनल पहिलो हाफमा २-० ले अग्रता लियो ।

तर दोस्रो हाफमा थप गोल गर्न सकेन् । यस जितसँगै आर्सनलले सेमिफाइनलमा पुग्ने आफ्नो संम्भावना बलियो बनाएको छ । अब आफ्नो दोस्रो लेग १८ अप्रिलमा नेपोलीको घरेलु मैदानमा खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।