शुक्रबार, चैत २७, २०८२

लनटेनिस : आर्मी र एपीएफलाई स्वर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
बाँके- आठौ राष्ट्रिय प्रतियोगिता २०७५ अन्तर्गत बुटवलमा जारी लन टेनिस खेलमा बिहिबार दुई स्वर्णको टुगो लागेको छ । देविनगरस्थित लन टेनिस कोर्टमा विहिबार भएको टिम ईभेन्ट तर्फको खेलमा नेपाली सेना र शस्त्र प्रहरी बलको एपीएफ क्लबले १-१ स्वर्ण हात पारेका छन ।

टिम ईभेन्टतर्फको महिलामा नेपाली सेना र पुरुषमा एपीएफले स्वर्ण जितेका हुन । पुरुष टिम ईभेन्टमा शसस्त्र प्रहरी एपीएफले नेपाली सेनलाई ३-० ले सेटमा पराजित गर्दै स्वर्ण जितेको छन । 

नेपाली सेना दोस्रो हुदै रजत पदकमा चित्त बुझाएको छ भने प्रदेश नं.४ र एनआरएनको टिम तृतिय हुदै कास्य पदक पाएको छ । यसैगरि महिला टिम ईभेन्टतर्फ नेपाली सेनाले शसस्त्र प्रहरी बलको एपीएफलाई २-१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । 

एपीएफ क्लब रजत पदकमा चित्त बुझाएको छ । प्रतियोगितामा प्रदेश नं. ३ र प्रदेश न ४ तृतिय हुदै कास्य पदकमा चित्त बुझाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।