शुक्रबार, चैत २७, २०८२

‘बार्सिलोनाले युनाइटेडलाई पराजित गर्ने सम्भावना बढी’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- म्यानचेस्टर युनाइडे र बार्सिलोना च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती क्वाटरफाइनलको पहिलो लेगमा आमने सामने हुँदै छन् । युनोइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेलमा बार्सिलोनाको जित्ने सम्भावना बढी भएको बार्सिलोनाका पुर्व खेलाडी आन्द्रे इनिस्टाले बताएका छन् । 

तर, युनाइटेडले प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा पेरिस सेनट जर्मन (पिएसजी)लाई पराजित गर्दै सनसनी मच्चाएको थियो । युनाइटेडले पिएसजीलाई पराजित गर्दै च्यामिपयनस लिगमा आफु कमजोर नभएको संकेत देखाएको छ । 

इनिस्टाका अनुसार बार्सिलोनाका लागि एक कठिन परिक्षा भए पनि बार्सिलोनासँग उत्कृष्ट खेलाडी भएकाले खेल आफ्नो पक्षमा पार्न सक्ने सम्भावना धेरै रहेको बताएका छन् । पुर्व बार्सिलोना मिडफिल्डर इनिस्टाले हरेक कोही एक कठिन खेलको आसा गर्ने बताएका छन् । 

‘म्यानचेस्टर युनाइटेडले पहिरला नै पिएसजीसँग आफ्नो खेल कौतुहलता देखाएको छ । जहाँ युनाइटेडलाई सहन रुपमा लिन सकिदैन् ।’ इनिस्टाले भने, ‘तर, बार्सिलोना अहिले आफ्नो सर्वश्रेष्ठ लयमा छ । त्यसैले बार्सिलोनासँग खेल जित्ने बलियो आधार छ ।’

२००८ मा युनाइटेडले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको थियो । पहिलो लेगमा गोल रहित बराबरी भएपछि दोस्रो लेगमा १-० ले पराजित गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।