शुक्रबार, असोज ९, २०८३

चेल्सीको जितमा हाजार्ड नायक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बेल्जियम स्टार खेलाडी इडेन हाजार्ड नायक बनेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । सोमबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई २-० गोल अन्तरले पराजित गर्दा हाजार्ड नायक बनेका हुन । 

घरेलु मैदान चेल्सीलाई जित दिलाउन खेलमा भएका दुबै गोल हजार्डले गरेका हुन । खेलको २४ औ मिनेटमा हाजार्डले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १-० गोलको अग्रता लिएको चेलसीका लागि हजार्डले दोस्रो हाफमा थप एक गोल गरेका हुन् । 

उनले खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए । जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ३३ खेल खेलेको चेल्सीको ६६ अंक छ । समान खेल खेलेको वेस्ट ह्याम ४२ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।