शुक्रबार, चैत २७, २०८२

पाँचौं राष्ट्रिय महिला भलिबललाई मुक्तिनाथको साथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुक्तिनाथ विकास बैंकको साथ रहने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने पाँचौं राष्ट्रिय महिला भलिबललाई बैंकको साथ रहने एक कार्यक्रमको आयोजना गर्दै जानकारी दिएको हो । 

प्रायोजन सम्झौता-पत्रमा प्रतिष्ठानकी संरक्षक गमली खड्का र मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमान पोखरेलले एक कार्यक्रमकाबीच हस्ताक्षर गरे । म्झौतापत्र अनुसार बैंकले प्रतियोगिताको प्रथम पुरस्कार नगद २ लाख उपलब्ध गराउने छ । 

लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियागितामा साविकको विजेता टोली एपिएफ, न्यू डाइमण्ड, नेपाल पुलिस, पश्चिमाञ्चल, नेपाल आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी ६ टिमको सहभागीता रहने छ । 

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड विजेता खेलाडीले नगद समान १५-१५ हजार प्रस्त गर्ने छन् । 

प्रतियोगिता जवलाखेल भलिबल प्रशिक्षण केन्दमा बैशाख १४ देखी १७ गते सम्म संचालन हुने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।