शुक्रबार, चैत २७, २०८२

नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- दोस्रो चरणको ओलम्पिक छनोटमा आज (शनिबार) नेपाली राष्ट्रिय पमहिला फुटबल टोलीले भारतको सामना गर्दैछ । पहिलो खेल गुमएको नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्न लागेको हो । 

नेपालले भातराई परुाजित गर्न सके नेपाललको दोस्रो चरणको यात्रा सहज हुने छ । जसका लागि नेपाललाई चिरपरिति भारतलाई पराजित गर्नु पर्ने छ । यस खेलाका लागि दुबै टोलीका मुख्य खेलाडी को हुन् त । यस्तो छ प्लेयर्स टु वाच । 

सावित्रा भण्डारी (नेपाल)- २३ वर्षीय नेपाली स्ट्राइकर सावित्रा भण्डारीले २४ अन्तराष्ट्रिय खेल खेल्दै २३ गोल गरिसकेकी छिन् । प्रशिक्षक हरि खड्काले समेत सावित्रा चम्किएको खण्डमा नेपालले प्रतियोगिता जित्नेमा कुनै शंका नरहेको बताइसकेका छन् । सावित्रा निकै छरितो खेल खेल्दै जुनसुकै विपक्षीका लागि टाउको दुखाई बन्न सक्छिन् । 

रतन बाला देवी (भारत )- २० वर्षीय आक्रामक मिडफिल्डर रतनबाला देवीले सन् २०१७ मा डेब्यु गरेयता नियमित रुपमा भारतको लागि खेल्दै आएकी छिन्। उनले भारतको लागि सबै उमेर समुहमा भारतको प्रतिनिधित्व गरिसकेकी छिन् ।  

उनि मिडफील्डको हरेक स्थानमा खेल्दै मैदानमा प्रभाव बनाउन सक्छिन् । उनले सन् २०२० ओलम्पिक छनोट म्यानमारमा खेलमा नेपालविरुद्ध समेत उत्कृष्ट खेलकी थिइन् । रतन बालाले पाँचौ साफमा माल्दिभ्सविरुद्ध २८ यार्डबाट फ्रिकिकमा दर्शनीय गोल गरेकी थिइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।