शुक्रबार, चैत २७, २०८२

नेपाली यू-१९ टोली मलेसिया प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- आईसीसी यू-१९ विश्वकप क्रिकेट छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट यू-१९ टोली मलेसियामा प्रस्थान गरेको छ । एसिया छनोट खेल्न १४ सदस्सीय नेपाली टोली शनिबार मलेसिया प्रस्थान गरेको हो ।

प्रतियोगिता मलेसियामा १० अप्रिल देखि २० तारिख सम्म योजना हुने छ । एसिया छनोटमा नेपालसहित मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन गरी ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । 

विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । नेपालले छनोट खेल्न पूर्व भारतको आन्ध्र प्रदेशमा विशेष प्रशिक्षण गरेकाले उक्त छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास रहेको टोलीका प्रशिक्षक विनोद दासले बताए । 

उनले सिनियर टोलीमा खेली सकेका खेलाडी भएका कारण छनोट प्रतियोगितामा सफल हुने प्रशिक्षक दासको बताए । यस अघि नेपालले आन्ध्र प्रदेशको यू-१९ टोलीसँग थियो ६ अभ्यास खेल खेलेको थियो । 

छनोट खेल्ने नेपाली टोलीलाई शनिबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार बिष्ट र राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक जगत टमटाले विदाई गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।