शुक्रबार, असार ५, २०८३

हिमालको काखमा घमाइलो घान्द्रुक

घान्द्रुक एउटा रमणीय गन्तब्य हो। यो पोखरादेखि पश्‍चिम उत्तर दिशामा झण्डै ५५ किमी को दुरीमा अवस्थित छ।
 |  सोमबार, पुस १७, २०७४

नेपाल समय

नेपाल समय

सोमबार, पुस १७, २०७४
National life
Shivam cement
घान्द्रुक एउटा रमणीय गन्तब्य हो। यो पोखरादेखि पश्‍चिम उत्तर दिशामा झण्डै ५५ किमी को दुरीमा  अवस्थित छ। अन्नपूर्ण हिमाल साउथ्, हिमचुली हिमाल र माछापुछ्रे हिमालको काखमा अवस्थित घान्द्रुक प्रकृतिको सौन्दार्यले सिंगारिएको छ।  जहाँ गुरुङहरुको बाक्लो  बस्ती रहेको छ।

समुद्र सतह देखि १९५० किमी को उचामा अवस्थित घान्द्रुक पुग्दा जो कोही पनि आनन्द अनुभव गर्छ। घान्द्रुकबाट आँखा सामुन्‍ने नै हिमाल अवलोकन गर्न पाइन्छ।












 
प्रकाशित: Jan 01, 2018| 02:23 सोमबार, पुस १७, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।