शुक्रबार, चैत २७, २०८२

मान्डुज्की युभेन्टसमै रहने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-क्रोएसियन स्ट्राइकर मारियो मान्डुज्कीले युभेन्टससँग आफ्नो सम्झौता नविकरण गरेका छन् । नयाँ सम्झौता अनुसार मान्डुज्की अब २०२१ सम्म युभेन्टसमा रहने छन् । 
नयाँ सम्झौ भएसँगै क्लबले उनको प्रसंसा गरेको छ । 

उनी क्लबका लागि एक महत्वपूर्ण खेलाडी भएको बतए । ३२ बर्षीय मान्डुज्की २०१५ मा एट्लेकिको मड्रिडबाट युभेन्ट्स पुगेका थिए । उनले युभेन्टसका लागि १ सय ५९ खेल खेल्दै ४३ गोल गरेका छन् । 

उनले जारी सिजनमा १९ असिस्ट समेत गरेका छन् । जारी सिजनमा उनले सबै खाले प्रतियोगिता गरी ९ गोल गरेका छन् । युभेन्टस पुगेपछि मान्डुज्कीले तीन पटक लिग जितेका छन् । त्यस्तै कोपा इटाली तीन र सुपर कोपा इटाली एक पटक जितेका छन् । 

उनी जारी सिजनको उपाधि सहित चौथो पटक लिगको उपाधि जित्ने दाउँमा छन् । अबका ७ खेदमा युभेन्ट्सले जित निकाले लिगको उपाधि जित्ने छ । आउँदो हप्ता युभेन्ट्स च्याम्पियन्स लिगमा क्वाटफाइनलको पहिलो लेग आयाक्ससँग खेल्दै छ । १९९६ पछि युभेन्ट्स पहिलो पटक युरोपियन ठुलो प्रतियोगिताको उपाधि जित्ने दाउँमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।