शुक्रबार, चैत २७, २०८२

रोनाल्डोले च्याम्पियन्स लिगको एक खेल गुमाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग अन्र्तगत अयाक्ससँगको पहिलो क्वाटरफाइनल लेग गुमाउने सम्भावना प्रवल रहेको अन्तर्राष्ट्रिय सञ्चार मध्यमले जनाएको छ । 

केही सात अघि आफ्नो राष्ट्रिय टिमबाट खेल्दा लागेको मसल्सको चोटका कारण रोनाल्डोले च्याम्पियन्स लिगमा आयाक्ससँगको पहिलो लेग गुमाउने सम्भावन बढी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यकले जनाएको हो । 

यसै कारण उनले यसअघि नै सिरी ‘ए’का तीन खेल गुमाउने पक्का भएको थियो । रुस विश्व कप २०१८ पछि पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका रोनाल्डो युरो कप छनोटमा सर्बियासँगको खेलमा घाइते भएका थिए । 

रोनाल्डोको उक्त चोट १० अप्रिलमा च्याम्पियन्स लिगमा अयाक्ससँग हुने क्वाटरफाइनलको पहिलो लेग सम्म फिट हुने अनुमान गरिएको थियो । तर, पछिल्लो रिपोर्ट अनुसार उनी पहिलो खेल गुमाउने छन् । 

रोनाल्डो फिट नभए उक्त खेलका लागि क्लबले पनि रिस्क नलिने बताएको छ । तर, १६ अप्रिलमा हुने दोस्रो लेगमा भने रोनाल्डो सतप्रतिशत फिट हुने आसा रहेको क्लबले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।