शुक्रबार, चैत २७, २०८२

चेल्सीको ब्राइटनमाथि सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले ब्राइटनलाई पराजित गरको छ । बुधबार राती भएको खेलमा ब्राइटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा चेल्सीको लितका लागि ओलिभर जिरुड, इडेन हजार्ड र रुवेन लफटस चिकले एक एक गोल गरे । खेलको ३८औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । 

पहिलो हाफमा १-० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ६०औं मिनेटमा इडेन हजार्डले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ६३ औं मिनेटमा लफटस चिकले गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए । 

जितसँगै लिगाको पाँचौ स्थानमा उक्लिएको चेल्सीले अर्का सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जीवितै राखेको छ ।  चेल्सीको ३२ खेलबाट ६३ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको ६३ अंकसहिच चौथो स्थानमा छ । ब्राइटन ३३ अंकसहित १५औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।