शुक्रबार, असोज ९, २०८३

नेयमारको डान्सिङ च्यालेन्ज (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- कमेडियन रेनाटो अरागाओले ब्राजिलमा एक डान्सिङ ट्रेन्डको सुरुवात गरे । उक्त फन डान्समा नेयमारले सहभागी हुने निर्णय गरे । 

पेरिस सेन्ट सर्जन (पिएसजी)का स्टार खेलाडी नेयमारले फन डान्समा कमेडियन रेनाटोको च्यालेन्ज स्वीकार गरे र आफ्नो एक डान्सि भिडियो बनाउदै सामाजिक संजालमा सेयर गरे । 

आफ्नो सामाजिक संजालमा उक्त डान्सिङ भिडियो सेयर गर्दै उनले खेलेका छन्, ‘चुनौती स्वीकार छ’ । उनले थप लेखेका छन्, ‘यस चुनौतीको आविष्कार हाम्रा आइडल रेनाटो अरागाओले गरेका थिए ।’ 

यससँगै नेयमारले आफ्ना साथी गाब्रिएल मेडिनालाई उक्त डान्सको भिडियो बनाएर सेयर गर्न चुनौती दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।