मंगलबार, साउन १९, २०८३

युभेन्ट्स लिगको उपाधि नजिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इटालियन सिरि ‘ए’ फुटबलमा युभेन्ट्सले काग्लीयारीलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले काग्लीयारीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको जितका लागि लियोनार्दो बोनुची र माइस केनले एक एक गोल गरे । खेलको २२ औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १-० ले अग्रता लिएको युभेन्ट्सले दोस्रो हाफमा एक गोल गर्यो । 

खेलको ८५ औ मिनेटमा माइस केनले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए । यस जितसँगै युभेन्ट्सले दोस्रो स्थानको नेपोलीसँग १८ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको युभेन्ट्सले ३० खेलबाट ८१ अंक जोडेको छ । काग्लीयारी ३३ अंक सहित १३ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।