मंगलबार, साउन १९, २०८३

सन्दीप बने सर्वाधिक विकेट लिने स्पिनर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य तथा लेग ब्रेक स्पिनर सन्दीप लामिछाने सर्वाधिक विकेट लिने स्पिनर बनेको छन् । 

सोमबार राती दिल्ली क्यापिटल्सबाट जारी सिजनको इन्डियन्स प्रिमियर लिग (आइपिएल)मा आफ्नो दोस्रो खेलमा दुई विकेट लिँदै सन्दीप सन् २०१९ को बर्ष टी२० क्रिकेटमा सर्वाधिक विकेट लिने स्पिन बलर बनेका हुन् ।

सोमबार भएको आइपिएलमा किंग्स इलाभेन पन्जावविरुद्ध हमत्वपूर्ण दुई विकेट लिएका थिए । साही पन्जावविरुद्ध २ विकेट लिएपछि सन्दीपले सन् २०१९ मा सर्वाधिक २७ विकेट लिदै कीर्तिमान बनाएका हुन् । 

उनले पाकिस्तानका साहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान र बंगलदेशका शाकिब अल हसनलाई पछि पार्दै उक्त कीर्तिमान आफ्ना नाममा गरेका हुन् । दोस्रो स्थानमा रहेका अफ्रिदीले २६ विकेट लिएका छन् । त्यस्तै अफगानिस्तानका राशिदले २५ विकेट तथा बंगलादेशका अल हसनले २४ विकेट लिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।