सोमबार, साउन १८, २०८३

आज बार्सिलोनाले इस्पानियोलको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-स्पेनिस ला लिगा फुटबलमा बासिलोनाले शनिबार राती इस्पानियोलको सामना गर्दै छ ।  खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा नेपाली समय अनुसार शनिबार राति ९ बजे सुरु हुने छ ।  

अन्तर्राष्ट्रिय क्लब फुटबलमा विश्राम भएपछि क्लब फुटबल सुरु भएसँगै बार्सिलोनाले इस्पानियोलसँग भिड्न लागेको हो । इस्पानियोलसँगको पहिलो भेटमा बार्सिलोनाले ४–० को फराकिला जित निकालेको थियो ।

त्यसैले बार्सिलोना उच्च मनोबलक साथ इस्पानियाललमाथि सहज जित निकाल्दै उपाधि होडलाई थप बलियो बनाउन चाहन्छ । यता इस्पानियोल भने अघिल्लो हारको बदला लिने दाँउमा छ ।

२८ खेलमा ६६ अंक जोडेको बार्सिलोना लिगको शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १० अंकले बढी हो । यता, इस्पान्योल भने समान खेलबाट ३४ अंक बनाएर लिगको १३औं स्थानमा छ । 

शनिबार राती नै हुने अर्को खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले अलाभेसको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति १ः३० बजे सुरु हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।